काठमाडौं । नेपाल बैङ्कको नाफा गिरावट आएको छ । बैङ्कको खराब कर्जा बढ्दा नाफा आधाले घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैङ्कले ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ । तर, यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४९.६० प्रतिशत कमी हो । गत आवको पुस मसान्तसम्ममा