काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा होटल सामना प्रा.लि.को सभाहल मकवानपुर हेटौँडामा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश