बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

खस्किदैं एनआइसी एशिया, नाफाबाट ७४ करोड गायब, वितरण योग्य नाफा पनि ऋणात्मक 

काठमाडौँ । एनआइसी एशिया बैङ्कको नाफा खस्किएको छ । बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार मुनाफामा गिरावट आएको हो ।  असोज मसान्तसम्ममा बैङ्कको मुनाफा ४२.४९ प्रतिशतले घटेर १ अर्ब १ करोड ३ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको