बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

माछापुच्छ्रे बैंकको नाफा दोहोरो अंकले बढ्यो: इपिएस पनि वृद्धि, कस्ता छन् मुख्य सूचकहरु ?

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले तीन महिनामा ५४ करोड बढी खुद नाफा कमाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । पहिलो त्रैमासमा बैंकले ५४ करोड २२ लाख ३९ हजार रुपैयाँ नाफा