बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

बैंकहरुको नयाँ ब्याजदर आजदेखि लागू, कसले कति तोके ?

काठमाडौँ । वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर लागू गरेका छन् । बैङ्कहरूले आजदेखि लागू हुने गरी अर्थात् कात्तिक महिनाका लागि नयाँ ब्याजदर लागू गरेका हुन् ।  कात्तिक महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर अनुसार १४ वटा बैङ्कले घटाएका छन् । चार वटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता