काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वाणिज्य बैङ्कहरूले साढे २० अर्ब बढी खुद नाफा कमाएका छन् । बैङ्कहरूले चार महिनामा २० अर्ब ७३ करोड २२ लाख ६० हजार बढी खुद नाफा कमाएका हुन् । जुन गत असोज मसान्तसम्मको तुलनामा १ अर्ब १८ करोड ८५ लाख रुपैयाँले बढेको हो ।