काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेलको एफपिओमा १ अर्ब ३० करोड १८ लाख ६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असोज २९ गते बिहान १०ः०७ बजेसम्म ११ लाख ३४ हजार ७५६ जना आवेदकले १ करोड ३० लाख १८ हजार ६० कित्ता लागि आवेदन दिएका हुन्