काठमाडौं। निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाट बिच एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट पाउने भएको छन् । विशेष छुट प्रदानका लागि शुक्रबार एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बीच सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा