२९ भदौ २०८३, सोमबार

बैंक

बीमा बैंक लगायत २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध

काठमाडौँ । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले बीमा बैंक तथा विद्युत लगायतको सेवामा हड्ताल निषेध गरेको हो । सरकारले राजपत्रमा एक सूचना प्रकाशन गर्दै हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा