काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एक्सटेन्सन काउन्टरले पनि विदेशी विनिमय कारोबारको सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (दोस्रो संशोधन) ले गरेको नयाँ व्यवस्थाले उक्त सुविधा दिएको हो ।योसँगै बैंक तथा वित्तीय संस्थाका एक्सटेन्सन काउन्टरबाट पनि अब विदेशी मुद्राको कारोबार