बैंक « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

बैंक

एनएमबि बैंकले २ करोडभन्दा बढी अमेरिकी डलरको कर्जा लगानी भित्र्याउदै

काठमाडौँ । एनएमबि बैंकले ब्रिटिश अन्तराष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । दिगो र मूल्य मान्यतामा आधारित बैंकिङ्गको अद्वितीय ब्रान्ड आइडेन्टिटी भएको नेपालको अग्रणी बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको हो ।