२९ भदौ २०८३, सोमबार

बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ हजार ३० कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक सेयरधनी नवराज बजगाईको आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय