बैंक « Arthapath.com
१३ भाद्र २०७९, सोमबार

बैंक

प्रतिकित्ता ४८० रुपैयाँमा नबिल बैंकको शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ४८० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । बैंकका केही सस्थापक शेयरधनीहरुले आफ्नो