बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

समृद्धि फाइनान्सको हेटौंडा र पोखरा शाखामा बृक्षारोपण सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्सले हेटौंडा र पोखरा शाखाबाट बृक्षारोपण कार्यक्रम समापन गरेको छ । साउन १३ गतबाट सुरु भएको बृक्षारोपण कार्यक्रम साउन महिना भित्र सम्पुर्ण १३ वटै शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जानकारी दिएको हो। साथै फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये साउन