२९ भदौ २०८३, सोमबार

बैंक

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा सम्पन्न भएकोछ । सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा सम्पन्न भएको हो । साधारण सभाले १५ प्रतिशत नगद लाभांश पारित गरेको छ । यश भन्दा पहिले संस्थाले ७३ दशमलव ६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा नेपाल राष्ट्र वैंकले १७ दशमलव ९३४२