काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडका कार्ड मार्फत हुने कारोबार अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै बिहिबार (साउन ४ गते) राति १० बजेदेखि १२ बजेस्म्म बैंकबाट जारी भएका सम्पूर्ण कार्ड मार्फत हुने कारोबार तथा एटिएम सेवा अवरुद्ध हुने भएका हुन् । बैंकको कोर्ड कारोबारको स्विचिङ्ग सेवा