काठमाडौं । सवारी कर्जाको जोखिम भार घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एर्कीकृत निर्देशिका परिमार्जन गर्दैै सवारी कर्जाको जोखिम भार घटाएको हो । केन्द्रिीय बैंकले परिमार्जन गरेको निर्देशिका अनुसार सवारी कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको छ । यसअघि २५ लाख रुपैयाँ भन्दा माथि सवारी कर्जाको जोखिम भार