बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

हिमालयन बैंकको सेयर खरिद गर्ने होइन त ? आजदेखि ७ लाख ५१ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ लाख ५१ हजार ६८०कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय कमलादी