काठमाडौं । मर्जपछि लक्ष्मी सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरको छ । बैंकले आज अर्थात साउन १ गते सोमबारदेखि लागूहुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकका अनुसार साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको