बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

प्रभु बैंकको नयाँ ब्याजदर आजदेखि लागू हुने, कुनमा कति पाइन्छ ?

काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर निर्धारण गरेको छ । बैंकले आज अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले आइतबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचता खातामा न्युनतम ४.५० प्रतिशत र अधिकतम ८.४० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका तुलनामा बैंकले