काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रदमा आइतबार अर्थात भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ३५ प्रतिशत हकप्रद सेयर भदौ १० गतेदेखि निष्कासन गरेको हो । कम्पनीले १ः०।३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले अंकित मूल्य १००