बैंक « Arthapath.com
२२ असार २०८३, सोमबार

बैंक

१०औं वर्षमा नेशनल माइक्रोफाइनान्स: अझ सबल र उत्कृष्ट सेवाको प्रतिवद्धता, २ विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था १०औं वर्षमा प्रवेश गरेको छ । मुलुकको सातै प्रदेशमा सेवा प्रवाह गर्दै आएको कम्पनीले सफलता पूर्वक नवौं वर्ष पार गरेको हो । दशौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विभिन्न सामाजिक कार्यहरु गरेको छ । कम्पनीले धादिङको सल्यानटार स्थित नरसिंहधाम स्कुलमा १ लाख रुपैयाँ