२८ भदौ २०८३, आइतबार

बैंक

किसान लघुवित्तको मुनाफामा छलाङ, वितरणयोग्य नाफा र ईपीएस कति ? (विवरणसहित)

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवतरण अनुसार मुनाफामा छलाङ आएका छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको मुनाफा १ करोड ३६ लाख ३२ हजार १६९ रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको