२८ भदौ २०८३, आइतबार

बैंक

नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे १४ करोड, वितरण योग्य नाफा र ईपीएस कति ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट अनुसार कम्पनीले १४ करोड ६७ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २८.८० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा