काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रेहको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको खरिद मूल्य भने ताोककेको छैन् । उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको