२८ भदौ २०८३, आइतबार

बैंक

हिमालयन अर्थात साविकको सिभिल लघुवित्तको अधिकांश सूचकमा किन आयो गिरावट ?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले डेढ करोड रुपैयाँ नाफा कमाएको छ । हिमालयन अर्थात साविकको सिभिल लघुवित्त वित्तीय संस्थाले मंगलबार सार्वजनिक गरेकोगत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १ करोड ५३ लाख ७० हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।