काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनको लागि प्रायोजन सहयोग गरेको छ । बैंकले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारणको साथ नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारर असार ८ र ९ गते आर्मी अफिसर्स क्लव, भद«काली, काठमाडौंमा आयोजित