२८ भदौ २०८३, आइतबार

बैंक

मौद्रिक नीतिमा सेयर र घरजग्गा कर्जा यसरी बनाइँदै छ खुकुलो, ढोका बन्द गरेर भित्तो फोर्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत् ब्यापक मात्रामा खुकुलो रुझान लिने संभावना कम हुँदै गए पनि सेयर बजार र घरजग्गा कारोबारलाई भने गति दिने संकेत गरेको छ । राष्ट्र बैंकसम्बद्ध स्रोतका अनुसार सेयर बजार र घरजग्गा कारोबारलाई थोरै टेवा दिनसके आन्तरिक अर्थतन्त्र गतिशील बन्ने अपेक्षामा केन्द्रिय बैंक पुगेको छ