काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले प्रवन्धकमा दुई जना, कनिष्ठ अधिकृतमा दुई जना, बरिष्ठ सहायकमा दुई जना र सहायकमा पाँच जना गरी जम्मा ११ जना कर्मचारी माग गरेको हो। उक्त पदको लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तहदेखि स्नातकोत्तर तह उत्तिर्ण