बैंक « Arthapath.com
२२ असार २०८३, सोमबार

बैंक

जीवन विकास लघुवित्तको सीइओमा संजय कुमार मण्डललाई निरन्तरता

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा संजय कुमार मण्डलले निरन्तरता पाएका छन् । कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी मण्डललाई ४ वर्षका लागि सीइओ नियुक्त गरेका हुन् ।