काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै बरिष्ठ सहायक (सहायक श्रेणी पाँचौ तह) का लागि एक जना कर्मचारी मागेको छ । उक्त पदका लागि प्रविणता तहवा १०+२ परीक्षा उत्तिर्ण गरी लेखा परीक्षण क्षेत्रमा १ वर्षका कार्य अनुभव भएको साथै कम्प्युटर