काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १३औं वार्षिक साधारण सभा आज (असार ३१ गते) बस्दैंछ। सभा स्मार्ट दरवार व्यांक्वेट, धुम्कबाराही,काठमाडौंमा बस्ने आव्हान गरेको हो । सभामा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७८र७९का लागि प्रस्तावित लाभांश ६।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाको ०।३४ प्रतिशत