२८ भदौ २०८३, आइतबार

बैंक

बैंकहरूले आफ्नो पोजिसन र योजनाअनुरूप तोकेको ब्याजदर आजदेखि लागू, कसले कति दिने भए ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले तोकेको नयाँ ब्याजदर आज अर्थात साउन १ गतेदेखि लागू हुने भएको छ । बैंकहरुले साउन महिनाका लागि फरक–फरक ब्याजदर निर्धारण गरेका छन् । नेपाल बैंकर्स संघको निर्णयअनुसार आगामी साउन महिनाका लागि वाणिज्य बैंकहरुले आ–आफ्नो अनुकल ब्याजर निर्धारण गरेका हुन् । साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर