२८ भदौ २०८३, आइतबार

बैंक

शिक्षा हवका रूपमा नबिल बैंकको २५६औं शाखा उद्घाटन, शैक्षिक कर्जा तथा सेवालाई सहजीकरण

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो २५६औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । नेपालको अग्रणी बैंकिङ संस्थाको रूपमा रहेको नबिल बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन भएको हो । शिक्षा हवका रूपमा स्थापित नयाँ शाखा शुक्रबारबाटै सञ्चालनमा ल्याएको हो । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख