२८ भदौ २०८३, आइतबार

बैंक

अब लघुवित्त क्षेत्रको कर्जा विस्तार गर्नेभन्दा पनि कर्जा उठाउनमा ध्यान दिनुपर्नेछः पूर्वअर्थमन्त्री डा. खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले अब लघुवित्त क्षेत्रको कर्जा विस्तार गर्नेभन्दा पनि कर्जा उठाउनमा ध्यान दिनुपर्ने बताएका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गरेर भए पनि लघुवित्तलाई विकास बैंकको