काठमाडौ । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्जर भएर एकीकृत कारोबारको मिति तय गरेको छ । मर्जरपछि असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्न भएका हुन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिइसकेको