२८ भदौ २०८३, आइतबार

बैंक

राष्ट्र बैंकले दियो नयाँ सारथी र विजय लघुवित्तलाई मर्जरमा जान अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जानका लागि थप दुई लघुवित्तलाई अन्तिम स्वीकृति दिएको छ । नयाँ सारथी लघुवित्त वित्तीय र विजय लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकले मर्जरपछि राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार सञ्चालन गर्न असार १५ गते अन्तिम