बैंक « Arthapath.com
२१ असार २०८३, आइतबार

बैंक

सिटिजन्स बैंकको मोबाइल बैंकिङ् एपमा थप नँया सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ् एपमा नँया सुविधाहरु थप गरेको छ । बैंकले आफ्ना विशेष ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ् सेवा सुरु गरेको छ । बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरुमार्फत प्रिभिलेज बैंकिङ् सेवा प्रदानगर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ् एपमार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ ।