काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० दिनभित्रमा मातहतका सबै सहकारीहरुलाई आफ्नो विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले एक सूचना प्रकाशित गर्दै महानगरभित्र रहेका सहकारी संस्थालाई ३० दिनभित्र आफ्नो विवरण बुझाउन भनेको हो । केही सहकारी संस्थाहरूले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिए वमोजिमका विवरणहरू समयमा नै पेस