२८ भदौ २०८३, आइतबार

बैंक

कहिले हुदैंछ धौलागिरी र खप्तड लघुवित्तको एकीकृत कारोबार ?

काठमाडौं । धौलागिरी र खप्तड लघुवित्त एक आपसमा मर्ज भई असार २० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाठ स्वीकृत पाएसँगै एकीकृत कारोबारका लागि मिति तय गरेका हुन् । अब धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै कम्पनीको गत चैत ६