२८ भदौ २०८३, आइतबार

बैंक

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नामा रहेको सेयर बिक्री गर्ने लागेको छ । कम्पनीले ज्ञानेन्द्र प्रसाद पाण्डेको नामा रहेको ९ सय ३६ कित्ता संस्थापक सेयर बिकैी गर्ने लागेको हो । यो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन