२८ भदौ २०८३, आइतबार

बैंक

२१७ रुपैयाँ मै सूर्योदय वोमी लघुवित्तको एक लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको १ लाख ६ हजार ९ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता २१७ अंकित मूल्यमा उक्त शेयर गर्ने भएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी