काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा असार २८ गते बोलाएको छ । असार ६ गते बसेको सञ्चालक समितिको बैंठकले सभा ताम्राकार पार्टी भेन्यु पनौती, काभे्रपलाञ्चोकमा बिहान ११ ०० बजे बस्ने आव्हान गरेको हो । सभामा आव २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर अलफल गरी प्रस्ताव पारित गर्नेछ