काठमाडौं । इमेज बचत तथा ऋण सहकारीका संचालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको अर्बौं रकम हिनाहिना गरेको आरोपमा सहकारी संचालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमती रोकालाई प्रहर छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । उनीहरु विरुद्ध सहकारी ऐन अन्तर्गतको कसुर गरेको आरोप लागेको छ । संचालक भण्डारीको अनुसन्धानका जिल्ला