२८ भदौ २०८३, आइतबार

बैंक

समृद्धि फाइनान्सको नयाँ शाखा सर्लाहीमा

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले सर्लाहीको गैरमा नवौं शाखा समुद्घाटन गरेको छ । कम्पनीले आज (असार ४ गते) सोमबार कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाईनान्स लिका संस्थापक संचालक सुजन अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । फाइनान्सको शाखा प्रबन्धक रामहरि निरौलाले संचालन गरेका थिए । उक्त कार्यक्रम