बैंक « Arthapath.com
२० असार २०८३, शनिबार

बैंक

ब्याजदर घटेपछि बढेन निक्षेप, जेठको लागी निक्षेपको ब्याजदर नघटाउने बैंकर्स संघको निर्णय

काठमाडौं । आगामी जेठ महिनामा घटबढ नहुने भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हुन् ।बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले आगामी जेठ निक्षेपको ब्याजदर स्थिर राख्ने कायम गरेको हो । बैंकहरुको निक्षेप घट्ने भएको जेठमा ब्याजदर नघटाई स्थिर राख्ने निर्णय भएको नेपाल बैंकर्स संघका सदस्य तथा