काठमाडौं । पोखरा फाइनान्स लिमिटेडकोे संचालकमा दुई जना नियुक्त भएका छन् । संस्थाको जेठ ३० गते बसेको संचालक समितिको बैठकले संस्थापक समूहबाट रिक्त रहेको संचालक पदमा निशान ढकाललाई नियुक्त गरेको हो । कम्पनीले ढकाललाई बाँकी कार्यकाल आगामी साधारण सभा सम्मको लागि नियुक्त गरेको छ । साथै, संस्थाको संचालक समितिमा १