२८ भदौ २०८३, आइतबार

बैंक

सानिमा बैंकद्धारा अनलाइन ठगिबाट सचेत हुन ग्राहकहरुलाई आग्रह

काठमाडौं । सानिमा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रयोकर्तालाई सचेत भएर कारोबार गर्ने अनुरोध गरेको छ । पछिल्लो समय बैंकको कर्मचारी भएको भन्दै ग्राहकहरुसँग केवाइसी अपडेट गर्नु पर्ने लगायतका अनेक कुरा गर्दै ओटिपि माग गरी ठगि कार्य भइरहेको हुदाँ सचेत हुन बैंकले भनेको हो । बैंकले अरुले सजिलै