बैंक « Arthapath.com
२० असार २०८३, शनिबार

बैंक

सम्पत्तिमा नम्बर वान ग्लोबल आइएमई: नबिल र एनआईएमबिको बराबरी, एनआईसीलाई कुमारीले उछिन्यो

काठमाडौं । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ५९ खर्ब नाघेको छ । संचालनमा रहेका २१ वटा वाणिज्य बैंकहरुको कुल सम्पत्ति ५९ खर्ब १५ अर्ब ८ करोड ८० लाख ९१ हजार रुपैयाँ पुगेको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थि वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकहरुको सम्पत्ति एक