२७ भदौ २०८३, शनिबार

बैंक

अब इसेवा, खल्ती जस्ता वालेट कम्पनीहरु पनि मर्जरमा जान सक्ने, राष्ट्र बैंकले खुलाई दियो बाटो

काठमाडौं । अब भुक्तानी प्रणाली तथा सेवा प्रदायक कम्पनीहरु पनि एक आपसमा मर्ज हुन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार भुक्तानी तथा फछ्र्याैट विनियमावली २०७७ को संसोधन गर्दै उनीहरुलाई मर्जरमा जान बाटो खुला गरिदिएको हो । राष्ट्र बैंककाअनुसार अब भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्थाहरू समान